काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेनाको रथी पदमा बढुवाका लागि सिफारिस भएका उपरथी अशोकराज सिग्देलको जन्ममिति विवादबारे छानविन गर्न निर्देशन दिएको छ ।