काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्थाप्रति दलहरुले विरोध जनाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहितामा