काठमाडौं । नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न प्रदेश समितिहरुलाई निर्देशन दिएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको