काठमाडौं । ऊर्जा तथा जलस्रोतमन्त्रीले जनतालाई कसरी उज्यालोमा राखौँ भन्ने सामान्य चिन्ता हुनुपर्ने हो । तर, वर्तमान उर्जामन्त्री दीपक खड्कालाई भने यस्तो चिन्ता छैन ।