डडेलधुरा । पत्रकार ऋषि धमलाले चलाएको चुनावी टेलिभिजन कार्यक्रममा सहभागी युवाबीच कुटाकुट भएको छ ।डडेल्धुरा सदरमुकाममा आज बिहानको चुनावी कार्यक्रम खिच्ने क्रममा युवाबीच माइक खोसाखोस