काठमाडौं । नेपाल प्रहरीमा सहज रुपमा एआइजी बढुवा सिफारिस भएको छ । पाँच रिक्त पदमा पाँचै जना डिआइजी मात्र प्रतिस्पर्धी भएपछि बढुवामा ठूलो समस्या भएन