काठमाडौं । एएफसी यू–२० एसियन कप छनोट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । छनोट खेल चाइनिज ताइपेइमा असोज ५ गतेदेखि १३ गतेसम्म हुनेछ ।