काठमाडौं । पहिलो एकदिवसीयमा नेपाल पाहुना टोली जिम्बावे ’ए’ सँग पराजित भएको छ । किर्तिपुरस्थीत टियु क्रिकेट मैदानमा शुक्रबार नेपाल जिम्बावेसँग ३ विकेटले पराजित भएको