काठमाडौं । नेकपा एकीकृत समाजवादीले यसअघि निर्धारण गरेको चारै तहको बैठक स्थगित गरेको छ । यही साउन १६ गतेदेखि गर्ने भनेको सबै बैठक स्थगित भएको