धनगढी । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश कमिटीका उपसचिव तारा लामा तामाङलाई पदबाट हटाएको छ । प्रदेशसभा सदस्य समेत रहेका तामाङले सोमबार प्रदेशसभामा