काठमाडौं । नेकपा एकीकृत समाजवादीले मातहतका सबै जिल्ला कमिटीलाई साङ्गठनिक गतिविधिको कार्य प्रगतिबारे प्रतिवेदन केन्द्रमा पठाउन निर्देशन दिएको छ । पार्टीको आगामी राष्ट्रिय महाधिवेशनको तयारी