काठमाडौं । गत फागुन २४ र २५ गते काठमाडौंमा सम्पन्न नेकपा (एकीकृत समाजवादी)को तेस्रो केन्द्रीय कमिटीको बैठक १५बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ