काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी नै छ । अहिलेसम्म ६९१ स्थानीय तहको मतपरिणाम आइसकेको छ केही स्थानमा भने निर्वाचन हुन बाँकी छ