काठमाडौं । विधि र पद्धतिको वकालत गर्दै आएको नेकपा एकीकृत समाजवादीले चाँडै विस्तार हुने मन्त्रिपरिषद्मा कस्ता व्यक्तिलाई मन्त्री बनाउला भन्ने आमचासोको विषय बनेको छ ।