काठमाडौं । सिरहामा एक युवकमाथि कुटपिट तथा खुकुरी प्रहार भएको छ । लहान नगरपालिका–३ दंग्राहा टोलका २७ वर्षीय देवकुमार महतोमाथि खुकुरी प्रहार भएको हो ।