देउखुरी । ठाडो उकालो, पिठ्युँमा डोको, डोकोमा गाग्रीभरि पानी, पानीमाथि तीन वर्षकी छोरी बोकेर दैनिक पानीको जोहो गर्नुपर्ने बाध्यता छ, घोराही उपमहानगरपालिका-१९ खोलीगाउँका महिलाको ।