काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका एकमात्र मेगास्टार राजेशपायल राई एक महिनादेखि अमेरिकामा छाइरहेका छन् । दसैँअघि नै अमेरिका पुगेका उनी हिजोआज पनि भ्याइनभ्याई छन् ।