काठमाडौं । डायमी ट्रेडिङ प्रालि जोरपाटीका सञ्चालिका शान्ताकुमारी बुढाथोकीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट लिएको कर्जा समयमा तिर्न नसकेपछि बैंकले उक्त कर्जा प्रोभिजन गर्नुको विकल्प थिएन