काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हजार २६६ जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।