अमेरिका । गैरआवासिय नेपाली संघले १ देश १ परियोजना उपसमिति गठन गरेको छ । संघले आइसीसी सचिव शंकर खड्काको संयोजकत्वमा गठित समितिलाई पुर्णता दिइएको हो