काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज दुईवटा खेल हुँदै छन् । पहिलो खेलमा स्पोर्टिङ इलाम एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ