काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा आज वीरगञ्ज युनाइटेड र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ५ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु हुनेछ ।