काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौंं गुर्खाजले लुम्बिनी लायन्सलाई एक सय चार रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयु मैदानमा टस जितेर पहिला ब्याटिङ