काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले लगातार तेस्रो हार बेहोरेको छ । आज भएको खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भयो ।