काठमाडौं । नेपलाी टोलीका स्पिनर ललितनारायण राजवंशी नेपाल प्रिमियर लिग (एनपीएल) का लागि १५ लाख रुपैयाँमा बिक्री भएका छन् । उनी ग्रेड ‘ए’ क्याटोगोरीमा थिए।