काठमाडौं । एनसेलको शेयर खरिद–बिक्रीको विरुद्धमा उत्रिएका १७ जना अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शनका क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।