काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्धको बर्खास्तीको प्रस्ताव अस्विकृत भएको छ । बिहीबार भएको मतदानमा अविश्वासको प्रस्ताव अस्विकृत भएको हो ।