काठमाडौं । एन्फा महिला लिग फुटबलमा आजबाट दोस्रो चरणको खेल हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी प्रतियोगितामा दोस्रो चरणअन्तर्गत आज दुई खेल हुने भएको हो