काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई निलम्बित गरिएको छ । एन्फाको शुक्रवार बसेको कार्यसमितिको आकस्मिक बैठकले उनलाई अर्को साधारण सभासम्मका