काठमाडौं । एभरेष्ट बैंकले सिन्धुलीको दुधौली नगरपालिका वडा नं ४ मा रहेको सरस्वती माध्यमिक विद्यालय डकाहालाई खानेपानी व्यवस्थापनार्थ १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग