काठमाडौं । एभरेस्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अलिपे प्लसको नेटवर्कमा रहेका सदस्य वालेटमार्फत नेपाल पे मर्चेन्टका क्यूआरमा अन्तरदेशीय भुक्तानीका लागि सम्झौता भएको