काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे छलफल गर्ने कार्यसूची रहेको छ ।