काठमाडौं । माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सदस्य सुदन किरातीले एमसीसीबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव राखेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा