काठमाडौं । एमसीसीविरुद्ध सत्तारुढ गठबन्धनआबद्ध नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठन सडकमा उत्रिएका छन् । उनीहरुले आज नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।