काठमाडौं । वरिष्ठ कम्युनिस्ट नेता राधाकृष्ण मैनालीले मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) सम्झौता मुलुकको हितमा नरहेको बताएका छन् । नयाँ नेपाल निर्माण अभियानले शनिबार काठमाडौंमा आयोजना