चितवन । चितवन निर्वाचन क्षेत्र १ बाट नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे पराजित भएका छन् । उपाध्यक्ष पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका