काठमाडाैं । सरकारले एमालेकाे अवरोधकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधि सभामा पेश गरेको छ । प्रतिनिधि सभाको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेश गरेका हुन्