काठमाडौं । नेकपा (एमाले)ले आज (मंगलबार) देशभरका स्थानीय पालिका स्तरको कमिटीको अधिवेशन गर्दैछ । एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन आज गर्न लागेको