डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार बाजीसिँह खड्का र उपमेयरमा कलावती महर निर्वाचित भएका हुन्