काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानस्थलबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछाम घर भएका शंकर सावद रहेका छन्