काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासलमा बिहान ११ बजे बस्ने तय भएको बैठक ढिला गरी सुरु भएको हो