Logo
Logo

Tag: एमालेको सरकार बनोस् भन्ने जनताले चाहेका छन् : ओली

एमालेको सरकार बनोस् भन्ने जनताले चाहेका छन् : ओली

दृष्टि संवाददाता

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकारदेखि जनता आजित भएकाले एमालेको सरकार छिटो बन्नुपर्ने मत जनतामा रहेको बताएका छन् ।

विस्तृत पढ्नुहोस