काठमाडौं । नेकपा (एमाले) सुर्खेतको नवौं जिल्ला अधिवेशन आजदेखि सुरू हुँदैछ । वीरेन्द्रनगरमा बिहान ११ बजेबाट सुरु हुने अधिवेशनको उद्घाटन पार्टीका महासचिव शंकर पोखरेलले गर्ने