काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । जारी केन्द्रीय कमिटी बैठकका बीचमा बस्ने भनिएको स्थायी कमिटी बैठक भोलिलाई सारिएको हो ।