सत्तापक्षलाई निरंकुश हुन नदिन संसदीय व्यवस्थामा प्रतिपक्षको अवधारणा ल्याइएको हो । संसदीय मूल्य र मान्यतामा रहेर प्रतिपक्षले आफ्नो जिम्मेवारी निर्वाह गरे सत्ता पक्ष सचेत हुन्छ