बाँके । स्थानीय तह निर्वाचनको प्रचार प्रसारमा नेकपा एमालेले बालबालिका प्रयोग गरेको पाइएको छ । बाँकेको डुडुवा गाउँपालिकामा बालबालिकालाई चुनावी प्रचार प्रसारमा प्रयोग गरिएको भेटिएको