काठमाडौं । देशको सर्वोच्च पद सम्हालिसकेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले)को सक्रिय राजनीतिमा औपचारिक रूपमा फर्किएकी छन् । मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा