काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपाने एमालेमै फर्किएका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मलेन गर्दै एकीकृत समाजवादी त्यागेका उनले अब एमालेमै फर्किने