Logo
Logo

Tag: एमालेलाई हराउँदै दोलखामा माओवादीका कार्की विजयी

एमालेलाई हराउँदै दोलखामा माओवादीका कार्की विजयी

दृष्टि संवाददाता

काठमाडौं । दोलखा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् ।माओवादीका उम्मेदवार कार्की ३६ हजार ७९५ मतसहित विजयी भएका हुन् ।

विस्तृत पढ्नुहोस