काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा एमालेका जनवर्गीय सङ्गठनहरूले आज पनि प्रदर्शनमा उत्रीएका छन् । काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा केहीबेर अघिदेखि एमालेका कार्यकर्ताहरू